सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा किन चर्चामा छ नवाज शरिफकी छोरीको मौनता ?

पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजको मौनता आजकाल चर्चाको विषय बनेको छ । मरियम नवाज आफ्नो पार्टी पाकिस्तान मुस्लिम लीग–नवाजको सबैभन्दा मुखर नेतामध्ये एक हुन् र उनी...