बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१९७४ एडीका पूर्व सदस्य मनोज सिंह संलग्न एल्बम ग्रामी अवार्डको नोमिनेशनमा

ब्यान्ड १९७४ एडीका पूर्व सदस्य एवं चर्चित बाँसुरीबादक मनोज सिंह संलग्न एल्बम देवा २०२० को ग्रामी अवार्डमा नोमिनेट भएको छ । देवा प्रेमलको एल्बम देवा कन्टेम्पररी इन्स्ट्रुमेन्टल म्युजिक अन्तर्गत...