शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आफूलाई कोरोनाभाइरस भएको बताउँदै पुलिसमाथि थुक्ने युवकलाई जेल सजाय

ब्रान्डन वालेस नामका २१ वर्षका एक युवकलाई घरेलु हिंसा गरेको र आफूलाई कोरोनाभाइरस भएको बताउँदै पुलिसमाथि थुकेको आरोपमा ६ महिनाको जेल सजाय तोकिएको लण्डनको महानगरीय प्रहरीले जानकारी दिएको छ । ...