आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु

आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ  किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको...