आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जेफ बेजोस् र बिल गेट्सलाई उछिन्दै बर्नार्ड संसारकै धनी व्यक्ति बन्ने लाइनमा

जेफ बेजोस र बिल गेट्सले लुइस भिटनका छालाका वालेट र टिफनीका साना निलो बक्स मज्जाले किन्न सक्लान् तर संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा...