काठमाडौँ । चलचित्र निर्देशक ऋषि लामिछानेले नयाँ चलचित्र “माग्ने राजा” लाई आफ्नो पुनर्जन्मको संज्ञा दिएका छन्। आठ वर्षपछि चलचित्र निर्देशनमा फर्किएका लामिछानेले माग्ने राजालाई आफ्नो करिअरकै एक विशेष र भावनात्मक...