बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होटल पौवाले पोखरमा खोलेको ११औं शाखाले सुरु गर्‍यो सेवा

पोखरा । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय सहर पोखराको लेकसाईडमा आफ्नो सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित...