मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेकपाको अनुशासन आचारसंहिता कागजमा निर्मम, व्यवहारमा अराजक !

नेकपाले अन्ततः आफ्ना नेता कार्यकर्ताहरुका लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टीमा हावी अनुशासनहीनताको बनमारा झारलाई उखेल्न ल्याइएकोे त्यस आचारसंहितामा प्रयुक्त भाषा, शब्दावलीहरु रोचक, रमाइलो र कर्णप्रिय छन्, त्यसलाई...