मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन २६ दिन बाँकी: चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टीकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्...