कानुनमन्त्री यादव नै आचारसंहिता विपरीत चुनावी प्रचार–प्रसारमा
जनकपुर । उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र र प्रदेश–२ सरकारक मुख्यमन्त्री र मन्त्रीहरु मंसिर १४ गते हुने उपनिर्वाचनमा आचारसंहिता विपरीत प्रचार–प्रसारमा उत्रिएको पाइएको छ ।
चुनाव प्रचार–प्रसारमा बहालवाला मन्त्रीहरु सहभागी हुन नपाउने निर्वाचन आयोगको आचारसंहितालाई वास्ता नगरी उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्रदेखि प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीसम्म चुनावी प्रचारमा लागेको पाइएको छ ।

प्रदेश २ सरकारले सरकारी नम्बर प्लेटसहित सरकारी सेवा सुविधाको व्यापक दुरुपयोग हुदाँ पनि निर्वाचन आयोगले मौन समर्थन गरेको नेकपाका केन्द्रीय सदस्य रामकुमार शर्माले आरोप लगाए ।
यता निर्वाचन आयोग महोत्तरीका प्रमुख पुष्पा झाले जिल्ला निर्वाचन आयोगमा मौखिक मात्रै उजुरी आएकाले कारवाही प्रक्रियाअघि बढाउन कठिन भएको प्रतिक्रिया दिइन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा आगामी शनिबार हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्दै मतदातासँग मत समेत मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण