आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकद्वारा भानुभक्त माबि सिन्धुलीलाई कम्प्युटर सहयोग

काठमाडौं । प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।  ...