बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

होटल-रेस्टुरेन्टले एमआरपी भन्दा बढीमा पानी बेचे कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल तथा रेस्टुरेन्टहरुलाई तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएर पिउने पानी बिक्री नगर्न कडा निर्देशन दिएको छ ।...