काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुवाती १० दिनमै आत्मघाती गोलको अनपेक्षित बाढी आएको छ । आइतबार मर्सिडीज–बेन्ज स्टेडियममा स्पेन र साउदी अरेबियाबीचको खेलमा साउदीका डिफेन्डर हसन अल्तामबक्तिले ४९ औं मिनेटमा...