बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरुको अहिलेसम्मका सिद्धान्तहरुलाई फेल खुवाउने भीमकाय ‘ब्ल्याक होल’ आकाशगङ्गामा भेटियो

एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो भीमकाय ‘ब्ल्याक होल’ फेला परेका छन्, जुन उनीहरुको सिद्धान्तअनुसार त्यो अस्तित्वमा नै हुनुहुँदैन । उक्त ब्ल्याक होल एउटा ‘स्टेलर ब्ल्याक’ होल हो । यस्तो...