बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’, लण्डनमा अध्यक्ष र सिईओद्वारा अवार्ड ग्रहण

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ ।  बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास...