सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नगर प्रहरीलाई नेपाल भाषा सिकाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई नेपाल भाषा सिकाउन थालेको छ । पुल्चोक स्थित नगर प्रहरीको कार्यालयमा दुई साता सम्म सञ्चालन गर्ने गरी नेपाल भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको ललितपुर...