सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

केजरीवाललाई शुभकामना दिँदै रवीन्द्र मिश्रले भने– नेपालमा बढी नै अपेक्षा गरियो कि ?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भारतको राजनीतिमा उदाएको आम आदमी पार्टीका प्रमुख अरवीन्द्र केजरीवाललाई बधाई दिएका छन् । जारी विधानसभा निर्वाचनमा आमआदमीले राम्रो नतिजा ल्याएपछि नेपालको वैकल्पिक राजनीतिमा संघर्ष...