काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ५० हजार वटा नयाँ विद्युत् मिटर उपलब्ध भई सम्बन्धित सातै प्रदेशमा पठाइसकिएको जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार नयाँ...