बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खगेन्द्र संग्रौलालाई महेश बस्नेतको जवाफ : युथ फोर्सले पृथ्वीनारायणको दिव्य उपदेशको फलो गर्नेछ

नेकपा एमालेका नेता महेश बस्नेतले आफुले खगेन्द्र संग्रौलालाई धम्की नदिएको दावी गरेका छन् । एमाले ओली निकट मानिएका बस्नेतले आफुलाई धम्की दिएको संग्रौलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेका थिए । त्यसको...