शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रपतिमाथि महाभियोग किन नलगाउने ?’

नेपालको इतिहासमै एउटै कार्यकालमा दुई–दुई पटक संसद् विघटन गरेर बदनामी कमाउन प्रधानमन्त्री खड्गप्रसाद ओलीको जति भूमिका छ, राष्ट्रपतिको पनि त्यति नै छ । उनीहरूले गरेका संविधान विपरीतका कामबारे सर्वोच्चमा मुद्दा...