बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी सम्झौता ३ वर्षअघि काँग्रेस र तत्कालीन माओवादीको सरकारले गरेको हो : परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अहिलेको सरकार तिब्र विकासको गतिमा अगाडी बढे पनि प्रतिपक्षले नकरात्मक रुपमा जनतामा भ्रम छरेको आरोप लगाएका छन् । मंगलवारदेखि गुल्मीमा दोश्रो रुरु महोत्सव तथा रिडी...