आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

हैदरावादद्वारा बेंगलोरसामु २५६ रनको विशाल लक्ष्य प्रस्तुत

हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलोरसामु २५६ रनको विशाल लक्ष्य खडा गरेको छ।  राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार टस जितेर...