सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलको केन्द्रीय बैंकले गर्‍यो नयाँ निर्णय, बैंकको ब्याजदर अहिलेसम्मकै सस्तो

रियो दि जेनेरियो । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम) ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ...