मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरी तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेख्दै हराएको निर्णय...