सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशका विदेशमन्त्री मोमिन र गृहमन्त्री खानको भारत भ्रमण रद्द

एजेन्सी । बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिन र गृहमन्त्री असदुजमान खानले भारत भ्रमण रद्द गरेका छन् । परराष्ट्रमन्त्री मोमिन डिसेम्बर १२ देखि १४ सम्म भारत भ्रमणमा निस्कँदै थिए। तर भारतले...