शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

घर नजिकै देखियो २० किलोको अजिंगर, महिलाले हातले समातेर ब्यागभित्र राखिन् (भिडियोसहित)

अजिंगरको नाम सुन्ने मात्रै पनि धेरैको सात्तो जान्छ तर एक महिलाले निकै बहादुरीका साथ हातले समातेरै यसलाई नियन्त्रणमा लिएकी छिन् । घटना भारतको हो । स्थानीय मिडिया अनुसार इरेनाकुलम...