आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा बम विस्फोटका घाइते भिखारी साहको यस्तो बयान

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा राजेश साहको नवनिर्मित घरको ढोकामा  बम झुन्ड्याइएको थियो ।  मध्यरातको करिब १२ बजेतर्फ राजेशकी श्रीमती...