आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१० दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय, यस्तो छ कारण

देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ...