शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिको खोजीमा बोहोराटार–चाक्सीबारी देउवा पक्षको दौडधूप

काठमाडौं ।  नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको पछिल्लो विवाद समाधानका लागि छलफललाई तीव्रता दिएको छ । शनिबार विहान सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विवाद समाधानका लागि छलफल गरेका...