आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलामा मधुश्रावणीको रौनक

मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट...