शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने

काठमाडौँ । भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने भएका छन् ।  सोमबार हुने भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास,...