शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको सडक किनारामा सुत्ने २ सय १५ जनाको उद्धार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चार रातमा सडक किनारामै सुत्ने २१५ जना व्यक्तिलाई उद्धार गरेको छ । कामपाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा गत मङ्सिर २९ गतेदेखि यही पुस २ गतेसम्म...