शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

'हामीले शैक्षिक वेरोजगार उत्पादन गर्‍यौं, विश्वविद्यालयलाई क्याम्पसको रुपमा मात्रै बुझियो'

प्रा.डा. जयराज अवस्थी नेपाली शिक्षा क्षेत्रमा लब्धप्रतिष्ठित नाम हो । सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रथम पूर्व उपकूलपतिसमेत रहिसक्नुभएका अवस्थीसँग त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनुभएको अनुभव छ । नेपालको शैक्षिक अवस्थाको...