मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारको गुड न्यूजले बक्स अफिसमा धमाकाः दुई दिनमा कमायो यत्ति

अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो...