अक्षय कुमारको गुड न्यूजले बक्स अफिसमा धमाकाः दुई दिनमा कमायो यत्ति
आइतबार, १३ पुस २०७६, १३ : १८
अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो भने दोस्रो दिन अर्थात् शनिबार गुड न्यूजले जबर्जस्ती कलेक्सन गरेको छ । अक्षय कुमारको फिल्मले कमाईको मामलामा सलमान खानको ‘दबंग थ्री’ लाई कडा टक्कर दिनुका साथै पछि पारेको छ ।
बक्स अफिस इन्डिया डट कम वेबसाइटका अनुसार अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिन २१ देखि २२ करोड भारुको दमदार कमाई गर्यो ।
फिल्मले दुई दिनमा नै ४० करोड भारुको आँकडा पार गरेको छ । फिल्मको कमाई हेर्दा यसले चाँडै नै सय करोड भारुको आँकडा पनि पार गर्ने अनुमान धेरैले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण