उज्जवल थापाको उपचार जारी छः मेडिसिटी अस्पताल
मङ्गलबार, १८ जेठ २०७८, ०८ : ००
ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।
मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको बताए । उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए ।
कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण