टुना भट्ट
बाल्यकालमा आकाशमा जहाज उडेको देख्दा मुन्टो ठड्याएर आँखाले भ्याएसम्म जहाजलाई पछ्याउने जनक अधिकारीलाई यसरी नै उड्ने रहर सानैदेखि थियो । उनको त्यो रहरलाई साकार पार्न उनको मेहनत र परिवारले पनि सघायो । परिणामस्वरुप सन् २००९ मा उनी पाइलट पेशा अँगाल्दै जहाजको कक...
नेपालमा महिला हक, अधिकार र सशक्तिकरणबारे धेरै पहिलादेखि बहस हुँदै आएको हो । विगतको तुलनामा महिलाहरुको सामाजिक, शैक्षिक, स्वास्थ्य र रोजगारका क्षेत्रमा विस्तारै पहुँच बढ्न थालेको छ, जसले आर्थिक स्रोतमा उनीहरुको स्वामित्व वृद्धि हुँदै गइरहेको पाइन्छ । तर पनि सदियौंदेखि...
जया राजभण्डारीको घरमा सधैँ काम गर्न आउने दिदी एकाएक काममा आउन छाडिन् । कारण थियो– कोरोना महामारी र लकडाउन । जया कै आमाले हो दिदीलाई केही समय काममा नबोलाउने निधो गरेको । घरको काम अब जया र उनकी आमा आफैले गर्दै थिए । महामारी दिन प्रतिदिन बढ्दै गइरहेको ...
काठमाडौं । सन् १९९१ मा नबिल बैङ्कमा प्रवेश गर्नुअघि अन्तर्वार्ता दिन जाँदा नमिता दीक्षितलाई लागेको थियो, ‘म पनि यहाँ काम गर्न सक्छु होला र ?’ जागिरको लाइनमा निकै कममात्रै महिला देख्दा उनलाई त्यतिबेला अप्ठ्यारो महशुस भएको थियो । तर, त्यो समयमा&nbs...
विश्व नै कोरोना महामारीबाट आक्रान्त छ । कोरोना महामारीकै कारण दिनप्रतिदिन विभिन्न समस्याहरु बढ्दै गइरहेका छन् । श्वासबाट र हावाबाट सर्ने एकप्रकारको शुक्ष्म भाइरसको असरलाई रोक्न विभिन्न उपायहरु अपनाइएका छन् । तीमध्ये सबैभन्दा भरपर्दो उपाय साबुनपानीले...
कोरोनाभाइरस (कोभिड–१९) महामारीबारे विश्वभर नै विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् । ठाउँअनुसार फरकफरक लक्षण देखिनु, मानिसअनुसार पनि फरकफरक लक्षण देखिनु, कसैको पिसीआर हप्ता दिनमै नेगेटिभ हुनु त कतिको महिनौंसम्म पनि पोजेटिभ नै...
नवरात्रिको तेस्रो दिन अर्थात् कार्तिक ३ गते सोमबार हिन्दु धर्मावलम्बीहरुको घर–घरमा एवं मन्दिरमा दुर्गा भवानीका ९ रुपमध्येको एक अर्थात् चन्द्रघण्टा देवीको पूजाअर्चना हुँदै थियो । मजस्ता कोरोनाले भेटेकाहरु संक्रमणमुक्त हुने दिनको प्रतीक्षाम...
नेपालमा युवा व्यवसायीका रुपमा स्थापित एउटा नाम हो रुपेश पाण्डे । काठमाडौं उपत्यकाको फेसन मार्केटलाई एक दशकदेखि आफ्नो पकडमा राख्न सफल उनको वीरगन्जदेखि, हेटौंडा, चितवन हुँदै काठमाडौं भरी व्यवसाय फैलिएको छ । छोटो समयमै एक सफल व्यवसायीका रुपमा आफूलाई उभ्याउन सफल रुपे...
नेपालका सिमेन्ट उद्योगमा नवप्रवेशी उद्योग हो बालाजी सिमेन्ट इन्डस्ट्रिज । आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासबाट रूपन्देहीको चन्द्रौटाबाट सो उद्योगले सिमेन्ट उत्पादन सुरु गरको थियो । सो इन्डस्ट्रिजले अहिले ओपीसी, पीपीसी र पीएससी सिमेन्टको उत्पादन गर्दै आएको छ । बाहुबली, चन्द्...
रोजगारीका हिसावले बैंक तथा वित्तीय संस्था आकर्षणका केन्द्र मानिन्छन् । बैंक तथा वित्तीय संस्थाहरु खुल्ने क्रम बढेसँगै यो क्षेत्रमा धेरैको लगाव बढ्दै गएको देखिन्छ । कारण हो– आकर्षक सेवा सुविधा । यो क्षेत्रले लाखौंलाई रोजगारी प्रदान गरेको पनि छ । विशेषतः व्यवस्थापन ...
कोरोनाभाइरसको महामारीले मास्कको प्रयोगलाई अनिवार्य बनाइदिएको छ । भाइरसको संक्रमण रोक्ने एक प्रमुख उपाय मध्येको एक हो मास्कको प्रयोग । कोरोनाभाइरसको अहिलेसम्म कुनै खोप तथा अचुक औषधि छैन त्यसैले पनि यसबाट बच्ने उपयुक्त उपाय भनेको जनस्वास्थयका नियमहरुको कठोर पालना नै हो...
कसले कस्तो व्यवहार गर्छन् मन मनै चिन्ने हो रुदै हिँडे कायर भन्छन् हाँस्दै हिँड्ने हो । तीजको रमझम भर्खरै सकिएको छ । हिन्दूहरुको महान चाड तीजको अवसरमा नेपाली हिन्दु नारीहरुले वर्षदिनभरि भोगिआएका दुःख पीडालार्ई गीतको माध्यमबाट पोख्ने, आफन्त साथीसंगी भेला भएर नाचगान ग...
कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको चार महिना लामो लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो । संक्रमणबाट बच्न र संक्रमण नियन्त्रण गर्न पुनः सरकारले उपत्यकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिईसकेक...
‘विश्व स्तनपान सप्ताह २०२०’ काठमाडौं । स्तनपान शिशुको जन्मसिद्ध अधिकार हो । ६ महिनासम्म पूर्ण स्तनपान र २ वर्षसम्म थप खानासहित स्तनपान आमा र शिशु दुवैको स्वास्थ्यको बलियो आधार हो भन्ने सत्यलाई स्थापित गर्न हरेक वर्ष अगस्ट १ तारिखलाई विश्व स्तनपान दिवसको रुपमा ...
विश्व स्तनपान दिवस विशेष ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ यस वर्षको स्तनपान दिवस सप्ताहव्यापी रुपमा मनाइएको छ । हरेक वर्ष अगस्ट १ लाई विश्व स्तनपान दिवसको रुपमा मनाउने गरिन्छ । त्यसैगरी, विश्व स्वास्थ्य संगठनक...
मेरो बुवाको मुटु त्यति कठोर नभइदिएको भए सायद मलाई लडाउन बसेका थुप्रै नामहरुसँग यति चाँडै परिचित हुन्न थिएँ होला सायद यी पंक्ति कुनै कविको होइन, न त कुनै गीतकारको नै । यो त एउटा रंगकर्मी बटुवाको पंक्ति हो, जो अनेक हन्डर खेप्दै व्यावसायिक यात्...
सिमेन्ट उद्योग मै पहिलो पटक शिवम् सिमेन्ट डिजिटल प्रविधिमा प्रवेश गरेको छ । ५०औं वर्ष पुरानो परम्परागत दायरामा अड्किरहेका सिमेन्ट कम्पनीहरु विस्तारै प्रविधिमैत्री बन्न थालेका छन् । यस्तैमा सिमेन्टको इतिहासमै पहिलो पटक शिवम् सिमेन्ट डिजिटाइजेसनमा गएको हो । हातमा पैसा ...
विश्व कोरोनाभाइरस (कोभिड १९) महामारीसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । बरु दिनानुदिन यसको प्रकोपले त्रास बढेको बढ्यै छ । रोजगारीका लागि विदेशिएकाहरु स्वदेश फर्किएका छन् भने शहर पसेकाहरु गाउँ फिरेका छन् । कतिको रोजगारी गुमेको छ त कतिले निकै कम मूल्यमा...
पछिल्लो समय आत्महत्या दर ह्वात्तै बढेको छ । विगत केही दिनलाई मात्र हेर्ने हो भने पनि हरेक दिनजसो १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष ०७५/०७६ मा पाँच हजार सात सय ५४ वटा आत्महत्याका घटना भएको प्रहरी तथ्याङ्कमा छ भने चालु आर्थिक वर्षका सुरुवाती ...
केहीदिन अघि संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण र नेपालीहरुको इम्यूनिटी पावरबारे लामो प्रवचन दिए । उनले नेपालीहरुको रोग प्रतिरोधी क्षमता (इम्यूनिटी पावर) बलियो भएकै कारण कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने...
‘अप्रिलमा स्वास्थ्य बीमा गरेपछि रेगुलर चेकजाँचलाई सहज हुनेछ अनि डेलिभरीको समयमा त आफ्नै घर पुग्ने नै छु,’ यही आशामा थिइन् अनिता कुमाल (नाम परिवर्तन) । वैदेशिक रोजगारीका क्रममा सात वर्षअघि आबुधावीमा पुगेकी उनी झण्डै चार महिनादेखि घर फर्कने दिनको प्रतीक्षा...
केहीदिन यता काठमाडौंलगायत देशका मुख्य सहरका सडक तातेका छन् । ‘इनअफ इज इनअफ’ नारासहित निस्किएको हुल कुनै राजनीतिक पार्टीबाट स्वचालित भन्दा पनि स्वतस्फूर्त निस्किएको आक्रोश हो भन्ने प्रष्ट देखिन्छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतबाट सुरु भएको अ...
कोरोना महामारीको मारमा परेको एउटा अवस्था हो गर्भवती, सुत्केरी तथा नवजात शिशु । एकथरी कोरोनाको डरले अस्पतालसम्म जान नै डराउने, अर्कोथरीलाई अस्पताल आवतजावत गर्न यातायातको अभाव र अझ अर्कोथरी जो अस्पतालको पहुँचबाट टाढा रहेका त्यसमाथि लकडाउनका कारण समयमा अस्पतालसम्म पुग्...
विश्वभर जस्तै नेपालमा पनि कोरोनाभाइरस (कोभिड–१९) महामारीको समय छ । महामारीको जोखिम न्यूनीकरणका लागि मुलुक ६८ दिनयता ‘लकडाउन’ मा छ । हालसम्म कोरोनाको कुनै औषधि पत्ता नलागिसकेको तथा महामारी पनि कहिलेसम्म जान्छ भन्ने ठोस जवाफ कसैसँग नहुँदा चौतर्फ...
कोरोनाभाइरसको महामारीले सिर्जित हालको अवस्थाबाट नपिरोलिने सायदै कमै होलान् । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन भएसँगै मानिसको दैनिकीमा परिवर्तन भए । यो परिवर्तनले मानिसमा शारिरिक र मानसिक दुवै खालका असर पारिरहेको छ । हरेक मानिसको मन मनमा ...