खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
बुधबार, ०४ असार २०८२, ०८ : १९
धनगढी । धनगढीमा खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१२ का १० वर्षीय कृष्णप्रसाद जोशीको मृत्यु भएको छ।
उनी मंगलबार सोही वडामा नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भए।
बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगई खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण