यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
मङ्गलबार, ०३ असार २०८२, २१ : २०
काठमाडौँ। लामो समयदेखि सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर यातायात प्रा.लि.ले यात्रुहरुले भोग्नु परेको समस्याबारे पत्रकार सम्मेलन गर्ने भएको छ।
सार्वजनिक यातायातको क्षेत्रमा पहिलोपटक व्यवस्थित सेवा दिन थालेपनि पछिल्लो समय सेवामा केही समस्या देखिएको भन्दै कम्पनीले बुधबार दिउँसो १ बजे सानो भर्याङ स्थित बुद्ध प्यालेस ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
यात्रुले भोगिरहेको समस्या र कम्पनी सञ्चालनमा आइरहेका अवरोधबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्न लागिएको कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले बताए ।
महानगर यातायातले सरकारका जिम्मेवार निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनीको हत्या
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता
-
प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु