केन्द्रीय संस्करण

नारायण घिमिरे

विज्ञ भेलाको कटु यथार्थता access_timeभदौ ६, २०७७

जब तपाईं ज्ञान, सीप र प्रविधि हस्तान्तरणको कुरा गर्नुहुन्छ, तब त्यहाँ कुनै व्यवसायिक उद्देश्य मूल नियत नरहेका अनुसन्धानहरु जस्तै प्राज्ञिक प्रकृतिका थेसिस, रिसर्च वा ओबिनारले लक्षित वर्गको लागि लाभ पुर्‍याउने सम्भावना अत्यन्त क्षीण हुन्छ। ओबिनारमा समावेश गरिएका कार्यपत्रले ...

रैथाने पौष्टिक आहारविरुद्ध भ्रामक सरकारी ज्ञान access_timeसाउन १९, २०७७

विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी ?’ युवती लजाउँदै उत्तर दिन्छिन्, ‘मकै, भात, भटमास ।’ दर्श...

रोगविरुद्ध प्रतिरोध बढाउन आयुर्वेद access_timeजेठ ६, २०७७

आजको विज्ञानको पछिल्लो सबैलाई चकमा दिने अध्ययनको नतिजाले भन्छ तपाईंको शरीरका ७०- ८०% प्रतिरक्षा कोषहरू खाना पाचन गर्ने आन्द्राको वरिपरि रहने गर्छन् र नियमित आन्द्राको माइक्रोबायोमसँग अन्तरक्रिया गरी रहन्छन्। तपाईंको लामो समयको तनावपूर्ण जीवनशैली र अस्वस्थ आहारले पेटको...

बजारका बोतलको पानी स्वास्थमा हानी ? access_timeफागुन १७, २०७६

बोतलको पानी पिउने चलन हाम्रो न त रैथाने चलन हो न त हाम्रो परम्परागत ज्ञानका अनुसार मानव कल्याणको लागि उपयुक्त नै ठानिन्थ्यो। आदि कालमा समेत सफा पानीको उपलब्धता नहुने बखत हामीले पानीको फिल्ट्रेसन मार्फत शुद्ध गर्ने र त्यसलाई मट्कामा वा घैँटामा राखी त्यसमा हुनसक्ने रेडिकल...

नेपालको गाँजा खुल्ला गर्नुभन्दा पनि गैर-अपराधीकरणतिर लग्नु उत्तम access_timeमाघ २०, २०७६

क्यानडामा खाद्य, हर्बल र हिलिङ फुड क्षेत्रको अनुसन्धानमा लागेको क्यानडाकै सबैभन्दा ठूलो फ्लेभर हाउसमा दशकौँदेखि वैज्ञानिक र प्रयोगात्मक अनुसन्धान वैज्ञानिक तथा प्राविधिक प्रमुखका रूपमा काम गर्यौँ । त्यहाँ गाँजाको डि–क्रिमिनलाइज गर्न लबिङ गर्दादेखि औषधि र खाने इडिब...

नेपालमा मानव रोबोट र इनोभेसन access_timeपुस २४, २०७६

आफ्नै क्षमता पहिचानमा च्युत बनेको, अत्यन्त अदूरदर्शी, अत्माबल स्खलित नेपालको कर्मचारी प्रशासन, जङ्गलमा सिङ अड्केको बाह्रसिङ्गेको हालतमा पुगेको सरकार र नेपालमा गहिरो जरा गाड्न सफल नाफाखोरी व्यापार प्रवद्र्धन संस्कृति आज नेपालको दुरावस्थाको कारक रहेको छ । हरेक देशको विकास...

समृद्धिमा समेत प्रायोजन खोज्ने ? access_timeकात्तिक २२, २०७६

चीन र भारतले जडीबुटीको व्यावसायिक खेतीबाट मनग्गे आम्दानी गरिरहेका छन् तर नेपालमा भने व्यावसायिक खेती गरी मुनाफा कमाउन नेपाली उद्यमी चुक्नु हुँदैन भन्ने धारणाको विकास हुन सकिरहेको छैन । नेपालमा वन नियमावली र वन कार्यविधि यसका बाधक देखिएको छ । यसको परिमार्जन गरी स...