बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अर्थ-विचार

बागमती प्रदेशमा कोल्ड स्टोरेज सञ्चालन कति प्रभावकारी ?

कोल्ड स्टोरेज एउटा ठुलो वातानुकुलित गोदाम हो, जहाँ फलफूल, तरकारी, दुग्ध र मासुजन्य पदार्थ, खासगरी नाश हुने कृषि वस्तु भण्डारण गर्न तापक्रम नियन्त्रित गरिन्छ । चिसो भण्डारणले किसान र व्यापारीहरूलाई धेरै तरिकाले सहयोग पुर्‍याउँछ ।