शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योग-वाणिज्य

कोभिड–१९को प्रभावः १७ प्रतिशत होटल पूर्णरुपमा बन्द, १० लाखले गुमाए रोजगारी

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालका १७ प्रतिशत होटल सधैका लागि पूर्णरुपमा बन्द भएका छन् । आज नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफल गर्दा पर्यटन व्यवसायीले यस्तो तथ्याङ्क प्रस्तुत