शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योग-वाणिज्य

उत्तरी नाकामा चीनको थिचोमिचो – नेपाललाई सामान बेच्छ, तर किन्दैन

नेपाल–चीन वैदेशिक व्यापार गर्न उत्तरतर्फ हाल दुईवटा नाका सञ्चालनमा छन् । रसुवा जिल्लाको रसुवागढी र सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाका नेपाल र चीनबीच सिधा व्यापार गर्ने दुईवटा नाका हुन् । तर, यी दुई वटै नाकामा