शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उद्योग-वाणिज्य

नेपाल चेम्बर र भियतनामबिच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी

काठमाडौँ । नेपाल र भियतनामबिच व्यापार र लगानी प्रवर्द्धन सम्बन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबिच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो...