शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योग-वाणिज्य

साल्ट ट्रेडिङ र खाद्यले दसैँअघि भन्सार छुटको चिनी ल्याउन नसक्ने

काठमाडौँ । सरकारले चाडपर्वका लागि भन्सार छुटमा ल्याउन  अनुमति दिएको चिनी दसैँअघि नआउने निश्चित भएको छ । भदौ २४ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा