काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा २९ वटा भन्सार नाका (विन्दु) हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएका छन् । जसमध्ये १७ वटा भन्सार विन्दुबाट
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा ८...
बुटवल । भैरहवा भन्सार कार्यालयले ७ महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार...
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड एक पटक फेरि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । एक्सिस बैंकको निजी बैंकिङ एकाई बर्गन्डी प्राइभेट र हुरुन इन्डियाको...
काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान...
पोखरा । यातायातका साधन बढ्दै गएपछि तत्कालीन सरकारले स्वदेशमै टायर उत्पादन गर्ने लक्ष्य अनुसार गोरखकाली रबर उद्योग स्थापना गर्यो । २०४१ मा गोरखाको मजुवा देउरालीमा तत्कालीन राजा वीरेन्द्रले शिलान्यास गरेको...
काठमाडौँ । क्रसर उद्योग व्यवस्थापन गर्न बनेको अध्ययन समितिले सरकारलाई तीन विकल्पसहित पाँच सुझाव दिएको छ । जथाभाबी क्रसर उद्योग सञ्चालन र यसको नियमनमा लापरबाही देखिएपछि संघीय मामिला तथा सामान्य...
मकवानपुर । विगत चार महिनादेखि बन्द रहँदै आएको हेटौँडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ । हेटौँडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका सम्पूर्ण मेसिन...
मकवानपुर । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनरुत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द...
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । मंगलवार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको...
दाङ । दाङमा पछिल्लो समय आधुनिक ब्लक इँटाको माग बढ्दै गएको छ । जिल्लामै आधुनिक इको ब्लक इँटा उत्पादन हुन थालेपछि यसको प्रयोगसँगै माग पनि बढ्दै गएको हो । ...
मकवानपुर । कुनै सयम देशको सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको हेटौँडा कपडा उद्योगको अस्तित्व सरकारी अभिलेखबाट हटिसकेको छ । हेटौँडा औद्योगिक क्षेत्रको २५६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगको नामसमेत अहिले...
उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । ...
पर्सा । सरकारी सम्पत्तिको हिनामिना कसरी हुन्छ भन्ने उदाहारण वीरगञ्ज चिनी कारखाना देख्न सकिन्छ । वीरगञ्ज महानगरपालिकाको मुटुमा रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुई दशक नाघ्यो । सरकारले...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउने बताएका छन् । त्यसका लागि अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । तर, वर्षौं अघि बन्द भएको विराटनगर जुटमिलको...
बुटवल । संघीय सरकारले बन्द भइसकेका सरकारी उद्योग सञ्चालनका लागि चासो देखाएको छ । विविध कारण सरकारले सञ्चालन गर्न नसकेर वर्षौं अघि बन्द भएका त्यस्ता उद्योग अहिले सञ्चालन गर्न कति...
काठमाडौँ । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको...
काठमाडौँ । नेपालीले चालु आर्थिक वर्षमा १० अर्बभन्दा बढीको विदेशी फलफूल खाएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा १० अर्ब ७३ करोड ३५ लाख...
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य...
काठमाडौँ । वर्षौँदेखि बन्द अवस्थामा रहेका सरकारी लगानीका रुग्ण उद्योग चलाउन भारतको टाटा समूहले इच्छा देखाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रुग्ण अवस्थामा रहेका उद्योगहरूलाई चलाउने गरी प्रक्रिया...
काठमाडौँ । देशमा पेट्रोलियम पदार्थको खपत खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षदेखि नै खुम्चिन थालेको पेट्रोलियम पदार्थको आयात र खपतले यो चालू वर्षमा समेत निरन्तरता पाएको हो...
काठमाडौँ । मन्दीतर्फ उन्मुख रहेको अर्थतन्त्रमा सुधारको सङ्केत अझै देखिएको छैन । आयातमा आधारित नेपालको अर्थतन्त्रमा आन्तरिक माग नबढ्दा आयात–निर्यात नै खुम्चिएको छ । चालू आर्थिक वर्षको पुससम्मको अवधिमा आयात...
बारा । आफ्नो जग्गाबाट माटो र बालुवा चोर्नेलाई कारबाही नगर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजले प्रहरीलाई पत्राचार गरेको छ । सेजको सार्वजनिक जग्गाबाट माटो र बालुवा चोरीमा संलग्न सवारी...
पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रवन प्रजापतिले व्यवसायीहरू बैङ्क तथा...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औँ वार्षिक साधारण सभामा बोल्दै ढकालले आफू...
बुटवल । अर्थ मन्त्रालयले बुटवल धागो कारखानाको रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई थाँती रहने भएको छ । दुई महिना अगाडि...
तेह्रथुम । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छन् । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा १८ करोड रुपैयाँभन्दा धेरै ‘क्रिसमस’ प्रयोग हुने लत्ताकपडा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ‘क्रिसमस’मा...
काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको...
विराटनगर । कोभिडको समयमा अत्यधिक दर्ता भएका साना तथा घरेलु उद्योग पछिल्लो समय भने घट्दो क्रममा रहेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्याङ्क अनुसार...
काठमाडौँ । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सुरु गरेको छ । शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रूपमा...
नवलपुर । नवलपुरको अमरावतीमा रेड बुल उद्योग स्थापना भएको छ । उक्त उद्योगको अर्थ मन्त्री डा. प्रकाश शरण महतले मंगलबार एक कार्यक्रमबिच औपचारिक उद्घाटन गरेका हुन् । त्यसक्रममा अर्थमन्त्री महतले...
ढोरपाटन । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा नेपालबाट ५० करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको...
काठमाडौँ । छिमेकी रुससँग युद्धमा होमिएको युरोपियन मुलुक युक्रेनसँग नेपालले ६ अर्ब ४१ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा युक्रेनसँगको व्यापारमा...
ताप्लेजुङ । ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत...
काठमाडौँ । कात्तिक महिनामा नेपालमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै झण्डै २ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता...
विराटनगर । मालवस्तु निर्यात (ट्रेडिङ)को पुस्तैनी पेसा अँगाल्दै आएका झापाका एक युवाले देशमै पहिलो पटक (दुई वर्ष अगाडि) अलैँची प्रशोधन उद्योग खोले । झापाको अर्जुनधारा–८, कप्तानबारीमा निर्मल भट्टराईले एभरेष्ट लार्ज...
बारा । निजगढ नगरपालिकाको चुरे क्षेत्रमा अवैध ढुङ्गा तस्करी भयाभह देखिएको छ । नदीजन्य पदार्थको उत्खनन बन्द रहेको अवस्थामा निजगढ नगरपालिकाभित्र रहेका खोलाबाट ढुङ्गाको तस्करी बढेको हो । चुरेको फेदीमा...
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना भएको छ । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध...
भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन...