सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

खानाबार : १८ वर्षदेखि काठमाडौंमा कोलकाताको रोल

काठमाडौं– खाना पारखीका लागि बावर्चीको काट्ठी रोल कुनै नौलो नाम होइन । काट्ठी रोल कोलकाताको लोकल परिकार हो । नेपालमा पहिलोपटक नेपालीलाई काट्ठी रोलको स्वाद चखाउने काम बावर्चीले नै गरेको हो । बावर्ची भन्नाले