आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

नयाँ प्रबिधिबाट श्वासनलीको शल्यक्रिया

काठमाडौं–काठमाडौको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अत्याधुनिक कोवलेसन प्रविधि र इन्डोस्कोपिक प्रविधि प्रयोग गरी पहिलो पटक स्वास नलिको शल्यक्रिया गरिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक, कान, घाँटी विभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर