सबैले भन्थे– तिमी राम्री छौ, फेसनेबल र ‘मोडर्न’ पनि । अनि मलाई पनि त्यो आभास हुन्थ्यो । त्यसैले बिस्तारै ‘मोडलिङ’ मेरो सपना बन्यो । यसै क्षेत्रमा काम गरिरहेका साथीले ६ वर्षअघि अवसर जुटाइदिए । ‘क्यापासिटी’
काठमाडौँ - गर्भवतीले आफ्नो शिशुको अवस्था थाहा पाउन गर्भवती भएको १३ हप्तापछि गर्भ जाँच गराउन चिकित्सकले सुझाव दिएका छन् । । गर्भमा भएको बच्चामा डाउन सिन्ड्रोम (एक प्रकारको बौद्धिक...
राजधानीमा अनगिन्ती होटेल र रेष्टुरेन्टहरु छन् । यदि तपाईं साथी र परिवारसँग समय बिताउन वा जमघट गर्न रुचाउन हुन्छ भने ‘बर्थडे हाइभ रेष्टुरेन्ट’ राम्रो विकल्प बन्नसक्छ । पारिवारिक समय बिताउन,...
सबैलाई नमस्कार । म आज यहाँहरूसमक्ष बोल्ने मौका पाएकीमा ज्यादै खुसी छु । यो सुनौलो अवसर जुटाइदिने मार्टिन चौतारी र कर्णाली–२०२० लाई विशेष धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । ...
काठमाडौं – विभिन्न कम्पनीको खानेपानीको जारमा अशुद्ध पानी भरेर बिक्री गरेको फेला परेको छ । पानी उद्योगबाट बजारमा पठाइएको खानेपानीको जार खाली भइसकेपछि प्रशोधन नगरिएको पानी भरेर बजार पठाउने गरेको...
काठमाडौं – सन् २०१६ मा नयाँ र अनौठा ब्युटी ट्रेन्डहरु देखापर्न थालेका छन् । विशेष गरेर सामाजिक सञ्जालमा यस्ता नयाँ–नयाँ ट्रेन्डहरु चर्चित बन्ने गरेका छन् । पछिल्लो समय...
काठमाडौं - स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २०७०/०७१ मा देशभरि सात सय ९२ एम्बुलेन्स सञ्चालनमा थिए । तर, ६ सय एम्बुलेन्सले न्यूनतम मापदण्डसमेत पूरा नगरी बिरामी बोकेर गुड्ने गरेका थिए । न्यूनतम मापदण्ड...
'नेपाललगायत संसारभरि बालबालिका र मिर्गौला रोग : रोकथामका लागि समयमै तत्पर होऔं' भन्ने मूल सन्देशसाथ विश्व मिर्गौला दिवस मनाइँदै छ । मानव शरीरको महत्वपूर्ण अंग मिर्गौैलाबारे महत्व दर्शाउन र मिर्गौला...
हरेक मानिसलाई निन्द्राको आवश्यकता पर्छ । तर सबै मानिसलाई फरक–फकर किसिमको निन्द्राको आवश्यकता पर्ने गर्छ । यदि हामीलाई निन्द्रा पुगेको छैन भने सहजै थाहा पाउँछौं । तर आवश्यक निन्द्रा भनेको...
मानिसहरु कान सफा गर्नुलाई सहज र आनन्ददायक उपाय ठान्छन् । त्यस्तै केही मानिसहरुले कान कोट्याउनुलाई परम्परागत सोचेर सेफ्टी पिन, हेयर पिन, एयरबड आदिले कान कोट्याउँछन् । सडकमा पनि कान कोट्याउनका...
पोखरा– जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले पाठेघरको मुखको क्यान्सरबाट बचाउन आइतबारदेखि कास्कीका दुई नगरपालिका र ३२ गाविसमा कक्षा ६ मा अध्ययनरत १० वर्षसम्मका किशोरीलाई एचपिभी खोप कार्यक्रम सञ्चालन गरेको छ । ...
काठमाडौं – शान्त, सफा र चारैतिर हरियालीको माहौल भएको ब्रिजल क्याफे ठमेलको नेपाल इन्भेस्टमेन्ट बैङ्क नजिकै अवस्थित छ । रेष्टुरेन्ट स्थापना भएको ४ वर्ष भइसके पनि वैशाख १२ को भूकम्पपछि...
चितवन– नेपालमा दोस्रो ठूलो समस्याका रूपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरूले बताएका छन् । जसका लागि रोग पहिचान आफैंले गर्न सकिने भन्दै यहाँको बिपी कोइराला...
के तपाई आफ्नो ओठमा आएको परिवर्तनले चितिन्त हुनुहुन्छ ? आफ्नो गुलाबी ओठ विस्तारै कालो भएकोबाट धेरै नै चिन्तित हुनुहुन्छ भने अब यो तरिका अपनाउनुस् । नियमित रुपमा स्वस्थ खाना...
रिस उठ्नुलाई अहिलेको सामाजिक परिप्रेक्षमा झट्ट हेर्दा नराम्रो अथवा नकारात्मक मानिए पनि जीवको अस्तित्व रक्षाको इतिहासमा रिसले नै सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको पाइन्छ । कुनैबेला यस्तो समय थियो, जहाँ...
काठमाडौँ– विनिप्रप्र सेवाकाई नेपालले दशरथ रंगशालामा शुक्रबार वृहत चंगाई कार्यक्रम गरेको छ । शारीरिक र मानसिक रुपमा अशक्तहरुलाई कार्यक्रममा हिलिङ विधिबाट उपचार गरिइएको थियो । कार्यक्रममा धेरैले हिलिङ अर्थात्...
काठमाडौं–मौसम अनुसार स्वास्थ्यको लागि कुनै न कुनै फलफुल लाभदायीक हुने गर्छ । जसमध्ये बदाम पनि एक हो । बदामलाई पौष्टिक तथा स्वास्थ्यवद्र्वक पनि मानिन्छ । हरेक मौसममा बदामको उपयोग लाभप्रद...
लण्डन – विज्ञहरुले जिका भाइरस यौन सम्पर्कबाट पनि सर्नसक्ने खतरा औल्याएका छन् । पुरुषको वीर्यमा २ महिनासम्म जिका भाइरसको अंशहरु भेटिएपछि स्वास्थ्य अधिकारीहरुले यौनसम्पर्कबाट पनि सर्न सक्ने भन्दै सचेत रहन...
काठमाडौ–ठमेल चोकबाट लगभग १०० मि पर ज्याठामा अवस्थित छ । लोटस रेष्टुरेन्ट र यसका सञ्चालक हुन्, कमल गुरुङ । कमल गुरुङले लोटस रेष्टुरेन्ट वि.सं २०५८ सालमा खोलेका हुन् । ...
हाम्रो मन भनौं या मस्तिष्कमा पैदा हुने लाज, डर, ईख, प्रेम, घृणा, इष्र्या, रिस, आदि संवेगहरूको विकास एकैचोटी नभई फरक–फरक समय र परिस्थितिमा भएको हो । सुरुमा प्राणी स्तनधारी थिएन,...
के हो जिका भाइरस ? जिका भाइरस लामखुटेबाट सर्ने रोग हो । डेन्गु र याल्लो फिभरजस्तै यो पनि लामखुट्टेको टोकाईबाट सर्छ । तर जिकाबाट संक्रमित लामखुट्टेले टोकेको खण्डमा मात्रै यो...
जसरी महिलालाई बुझ्नु पुरुषका लागि एक जटिल कार्य हो । त्यसरी नै पुरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन । कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज...
जाजरकोट–यहाँका स्वास्थ्य संस्थामा विरामी हुने वित्तिकै उपचारका लागी आउनेको संख्या वढेको छ । जिल्ला स्वास्थ्या कार्यालय र यसका माताहातका कार्यालय अनि महिला स्वांयमसेविकाको व्यापक प्रचार प्रसार पछि विरामी हुनेवित्तिकै स्वास्थ्य...
काठमाडौं – काठमाडौंको दरबारमार्गमा अवस्थित मोती महल डिलक्स रेस्टुरेन्ट नामले मात्र नभएर वातावरणले पनि महल जस्तै छ । यहाँको आन्तिरिक साज–सज्जा कुनै राजकीय भोजन गृहभन्दा कम छैन । रेस्टुरेन्टको भित्ताभरि...
पटाका पड्काउने क्रममा आगोले हात पोल्न सक्छ । त्यस्तो अवस्थामा यदी धेरै पोलेको छ भने डाक्टरलाई देखाउनु राम्रो हुन्छ । तर, यदी सामान्य घाउ छ भने तपाईले घरमै उपचार गर्न...
काठमाडौं–कमजोरी महसुस हुनु तथा चक्कर लाग्नु ब्लड प्रेसरको लक्षण हो । यसले दिमागमा समेत असर गर्छ । ब्लड प्रेसर कम भएकाहरुलाई चिकित्सकहरु खानामा ध्यान दिन आग्रह गर्छन् । त्यसैले यस्ता...
काठमाडौँ–सुरक्षित गर्भपतनसम्बन्धी ६२ प्रतिशत महिलालाई यसबारे अझै जानकारी नभएको बताइएको छ । एसिया सेफ एबोर्सन पाटर्नरसिप(एसप), युथ च्याम्पियन एड्भोकेसी नेटवर्क (युथ क्यान) र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को संयुक्त आयोजनामा...
जाडोमा रुघाको समस्या धेरैमा देखिन्छ किनकी यो सिजन नै चिसो र रुघाको सिजन हो । तपाई जतिसुकै सफा र स्वस्थ भएपनि चिसोमा रुघाको असर देखिनसक्छ । तपाईले रुघाबाट बच्नका लागि...
जाडोमा सुख्खा खोकीले धेरैलाई सताउने गर्छ । यदी तपाई राती धेरै खोकिरहनु भएको छ भने त्यसका लागि तत्कालै घरमै हुनसक्ने समाधानहरु पनि छन् । निम्न उपाय अपनाउँदा तपाईको खोकी बन्द...
हाम्रो शरीरको हत्केला, पैतालालगायत केही निश्चित अंगबाहेक अन्य सबै अंगको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै पातला फोलिकल भन्ने एक प्रकारका नलीहरू हुन्छ । फोलिकलको जरामा...
काठमाडौं— खानाका पारखीका लागि भेटघाट रेस्टुरेन्ट कुनै नौलो नाम होइन । ३० वर्षअघि गोविन्दप्रसाद तिवारीले चितवनको नारायणघाटमा एउटा सानो होटेल सुरु गरेका थिए, त्यो होटेल मानिसका लागि भेटघाट गर्ने स्थल...
काठमाडौंमै जन्मे–हुर्कें । यसैले होला, मलाई सानैदेखि फेसनमा रुचि थियो । मसँगै खेल्ने साथी खानेकुरा र खेलौनाका लागि आमाबुवासँग झगडा गर्थे । तर म फरक थिएँ, नयाँ कपडा र गहनाका...
काठमाडौं–हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ । दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो । सहि तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ...
औसत १० देखी २० प्रतिशत मानिस मौमसी एलर्जीको शिकार हुन्छन् । यदी तपाई पनि यस्तै एलर्जीको शिकार हुनुहुन्छ भने केही त्यस्ता तरिका अपनाउनुस् जसले तपाईलाई मुक्ती दिलाउन सक्छ । प्रदूषित...
अहिलेसम्म वैज्ञानिकहरूले एक हजारभन्दा बढी किसिमका रोग ठम्याइसकेका छन् । नामकरण गरिसकेका छन् । नामकरण गर्न बाँकी अझै रोग होलान् । नयाँ रोग पनि आइरहेका हुन्छन् । अहिले एक हजारभन्दा...
कपाल किन फुल्छ भन्नु र कसरी कपालको रंग बदलिन्छ भन्नु एउटै हो । त्यसैले सर्वप्रथम हामीले रंगको वैज्ञानिकता बुझ्न आवश्यक हुन्छ । रंग अथवा कलर टिन्ट, सेड र टोन नामक...
विभिन्न जनावरमा लाग्ने इकिनोकोकस जातको फित्तेजुका (परजीवी) को अन्डाबाट उत्पन्न हुने रोगलाई हाइडेटिड वा इकाइनोकोकोसिस वा हाइडाटिडोसिस वा हाइडाटिड रोग पनि भनिन्छ । मानिसमा हाइडाटिड रोगको प्रसारण यो सरुवा रोग...
धेरै दलालले गाउँका सोझा युवालाई लाखौँ कमाइको सपना देखाई कमिसन वा प्रोसेसको नाममा सुरुमै धेरै खर्च गराउँछन् । स्वास्थ्य चेकजाँचका कारण पनि कतिपय ठगिएको पाइएको छ । आफ्नो पासपोर्ट तथा...
जाडोमा न्यानो महशुस गर्न सामान्यतया हामी तातो पेय पदार्थ बढी लिन्छौँ । सबैले चिया–कफी पिउने गर्दछौँ । चियाकफी जस्ता पेय पदार्थले शरीरलाई क्षणिक आनन्द र न्यानो त दिन्छ । तर...
भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी...
प्रायः पूरुषहरु महिलासँग कस्तो कुरा गर्ने भन्ने विषयमा अन्यौैलमा हुन्छन् । तर महिलासँग केही कुरा नगर्दा नै राम्रो हुन्छ जसका कारण सम्बन्धमै दरार उत्पन्न हुनसक्छ । पूरुषले सोझो तवरबाट...