काठमाडौँ । मधुमेहका बिरामीले औषधि भन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठिकसँग बनाउन वा यसको उपयोग गर्न सक्दैन । जसका कारण रगतमा निकै धेरै ग्लुकोज बन्छ ।...
काठमाडौँ । हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ । केरा खाँदा सम्पूर्ण शरीरको स्वास्थ्यमा...
काठमाडौँ । केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय । कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै...
भक्तपुर । देशभरका प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले छड्के अनुगमन गरेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश...
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीकै अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । अतिरिक्त सचिवत्रय डा. संगिता कौशल मिश्राको नाम...
काठमाडौँ । हावाको गुणस्तर अनुगमन गर्ने स्विट्जरल्यान्डस्थित ‘आइक्यू एअर’ ले ‘विश्व वायु गुणस्तर प्रतिवेदन–२०२४’ सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार चाड सन् २०२४ कै सबैभन्दा बढी प्रदूषित मुलुक बनेको छ...
काठमाडौँ । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा...
काठमाडौँ । मालदिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन पहलस्वरुप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् । इन्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । शुक्रवार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार...
काठमाडौँ । हाम्रो जीवनमा वास्तुको विशेष महत्त्व छ । त्यसैले घरमा राखेका हरेक चिजमा निगरानी राख्नुपर्छ किनभने हामीले केही चिजलाई सही दिशामा राम्रो तरिकाले राख्छौँ भने जीवनमा खुसीयाली आउँछ ।...
काठमाडौँ । शरीरमा प्युरिनको मात्रा बढेपछि युरिक एसिड बढ्न थाल्छ । युरिक एसिडको समस्या भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । खानपानमा अलिकति लापरबाहीले जोर्नी र हड्डीमा दुखाइ,...
सम्भोग हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा हो र एक स्वस्थ जीवनका लागि यो आवश्यक पनि ठानिन्छ । यद्यपि, धेरै मानिसहरूलाई योसँग डर पनि लाग्ने गर्छ, त्यसैले कति त सेक्समाथि कुरा...
आज विक्रम संवत २०८१ साल चैत्र १ गते, शुक्रबार । ईश्वी सन् २०२५ मार्च १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके...
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित...
मिर्गौला शरीरको महत्त्वपूर्ण अंग हो जसले युरिया, क्रियटिनिनजस्ता खराब चिजलाई शरीरबाट फिल्टर गरेर बाहिर फ्याँक्ने काम गर्छ । यस्तै, पानी तथा रक्तचापलाई सन्तुलनमा राख्छ भने भिटामिन डीलाई सक्रिय बनाउँछ । ...
काठमाडौँ । बिहानको खाजा दिनभरि तपाईँको ऊर्जाको लागि आवश्यक इन्धन हो। बिहान सबभन्दा पहिले के खाने कुराले धेरै महत्त्व राख्छ। हामी सबैलाई थाहा छ कि राम्रो ब्रेकफास्टमा के समावेश...
ब्रिसबेन । कसैको छाती चिरिएको छ, मुटु निकालिएको छ र त्यसको ठाउँमा धातुको मुटु राखिएको छ । कल्पना गर्नुस् त । झट्ट सुन्दा यो कुनै साइन्स फिक्शन फिल्मको कथा जस्तो...
पार्टनरसँग सेक्सुअली कनेक्ट हुनु सम्बन्धमा इन्टिमेसीको एउटा राम्रो सङ्केत हो । यसले तपाईंको सेक्सुअल हर्मोन र शरीरलाई पनि स्वस्थ राख्छ । यद्यपि, बढ्दो स्वास्थ्य समस्याले तपाईंको यौनजीवनलाई बरबाद पारिदिन सक्छ...
काठमाडौँ । अङ्गुर प्रायः जसो सधैँ पाइन्छ । हरेक उमेर समूहका मानिसलाई मन पर्ने फल हो अङ्गुर । बजारमा कालो, रातो, हरियो रङका अनेकौँ अङ्गुर आउन थालेका छन् । अङ्गुर...
काठमाडौँ । कोलेस्ट्रोलको समस्या हाम्रो स्वास्थ्यको लागि गम्भीर मानिन्छ किनभने यसले हृदय रोगको जोखिम सबैभन्दा बढी बढाउँछ। कोलेस्ट्रोलको उच्च स्तरले हाम्रो स्वास्थ्यमा ठुलो असर पार्छ, जसले मुटु रोग, उच्च रक्तचाप...
गण्डकी । गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१...
काठमाडौँ । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबिच यस सम्बन्धमा सम्झौता भएको छ । ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार...
काठमाडौँ । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेसन...
काठमाडौँ । गर्मी मौसममा स्वास्थ्य राम्रो राख्न हामी आफ्नो खानामा अनेकौँ खानेकुरा समावेश गर्छौ । यी चीजहरूले शरीरलाई शीतल त राख्न नै समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ । तर, गर्मी मौसममा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ । गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित भएपछि उनलाई...
काठमाडौँ । आजकल कार्यालयमा घण्टौँसम्म बसेर काम गर्नु हाम्रो दैनिक दिनचर्याको हिस्सा बनेको छ। स्क्रिनमा निरन्तर काम गर्नाले शरीरमा थकान र आलस्य पनि बढ्छ। यदि तपाईं पनि अफिसमा लामो...
काठमाडौँ । मधुमेह यस्तो रोग हो, एक पटक कसैलाई यो लागेपछि, शरीर बिस्तारै बिग्रन थाल्छ। रगतमा चिनीको मात्रा बढ्यो भने धेरै समस्याहरू हुन सक्छन्। मधुमेह हुनुभन्दा पहिले नै शरीरले केही...
काठमाडौँ । तपाईंले याद गर्नुभएको होला, केही मानिसहरूको जिब्रोको माथिल्लो भागमा सेतो तह बन्छ। यो सामान्यतया मुखको कमजोर स्वच्छताको कारणले हुन्छ। जिब्रोमा सेतो तह हुनु एक सामान्य समस्या हो,...
काठमाडौँ । वीर अस्पतालको निर्देशकका लागि न्याम्सले तीन जनाको नाम सिफारिस गरेको छ । न्याम्सका उपकुलपति डा.भूपेन्द्र बस्नेतले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सहकुलपति...
काठमाडौँ । हामी प्रायः म्याद गुज्रिएका औषधिहरू फ्याँकिदिन्छौँ । एउटा अध्ययनका अनुसार ६० प्रतिशतभन्दा अधिक मानिसहरू यस्ता औषधिलाई के गर्नुपर्छ भन्ने नै थाहा छैन । यस्ता औषधिको व्यवस्थापन गम्भीर विषय...
काठमाडौँ । फागुन २१ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णयबारे यतिबेला विवाद सिर्जना भइरहेको छ । गत फागुन ११...
विराटनगर । कोशी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयले २०७८ वैशाख ३० गते कोरोना महामारीको उपचारका लागि भन्दै विराट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरेको दुईवटा भेन्टिलेटर गायब भएको छ...
काठमाडौँ । हप्तामा कति घण्टा काम गर्नुपर्छ भन्ने बारे बेला बेला बहस चर्किरहन्छन् । यस्तैमा मानिसहरूले आफ्नो शरीरको आवश्यकता बुझ्नुपर्ने र आवश्यक पर्दा आराम गर्नुपर्छ, भनेर सल्लाह आएको छ । ...
काठमाडौँ । शरीरलाई स्वस्थ राख्न र मांसपेशीहरूलाई बलियो बनाउन प्रोटिन निकै महत्त्वपूर्ण पोषक तत्त्व हो । तर, पनिर, कुखुरा र मटन जस्ता प्रोटिनका मुख्य स्रोतहरू निकै महँगो हुन्छन् । कतिपय...
काठमाडौँ । दही लोकप्रिय दूधजन्य उत्पादन हो । शताब्दीयौंदेखि यो हाम्रो आहारको एक अभिन्न हिस्साका रूपमा रहँदै आएको छ । यो स्वादिष्ट त छ नै यसका अनेक स्वास्थ्य लाभहरू पनि...
मकवानपुर । हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको...
वि.सं. २०८१ साल फाल्गुन २५ गते । आइतबार । इस्वी सन् २०२५ मार्च ९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४६...
काठमाडौँ । नुन हाम्रो भान्सामा प्रयोग हुने एक अत्यावश्यक मसला हो। यो हरेक भान्सामा नियमित रूपमा प्रयोग गरिन्छ। तर नुन जतिसुकै सावधानीपूर्वक राखे पनि प्रायः यो केही समयपछि ओसिलो...
काठमाडौँ । दाँतको स्वास्थ्य राम्रो राख्न केही कुराहरूमा ख्याल गर्नुपर्छ, जसमा आहार पनि समावेश छ । किनभने दाँतमा लाग्ने किरा (क्याभिटी) का लागि केही खानेकुराहरू पनि जिम्मेवार मानिन्छन् । ...
काठमाडौँ । तपाईंले आफ्नो वरिपरि सुतेको बेला घुर्ने मानिसहरू देख्नुभएको होला। घुर्नु एकदमै सामान्य कुरा हो। अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनका अनुसार, विश्वभर लगभग २४% वयस्क महिला र ४०% वयस्क...